नगरपालिकाहरुको न्युनतम सर्त तथा कार्यसम्पादन मापनमा (MCPM) भीमेश्वर नगरपालिका कार्यालयले आ.व २०७०/०७१ को नतिजामा नेपालका नगरपालिकाहरु मध्ये ७६ अंक प्राप्त गरि १४ औ स्थान हासिल गर्न सफल भएको छ ।
२०७२ साल असार १ गते देखि भीमेश्वर नगरपालिका वडा नं ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १३ मा कार्यरत दश सामाजिक परिचालकहरु ग्रामिण उद्यम विकास केन्द्रलाई हस्तान्तरण ।
भीमेश्वर नगरपालिका कार्यालय र ग्रामिण उद्यम विकास केन्द्र (स्थनीय सेवा प्रदायक संस्था) बिच मिति २०७२ साल जेष्ठ ३२ गते सामाजिक परिचालन कार्यक्रम कार्यन्वयन गर्न सम्झैता सम्पन्न ।