FAQs Complain Problems

प्रथम नगर वालसंजालको बैठक सम्पन्न

भीमेश्वर नगरपालिकालाई वालमैत्री नगर बनाउन र वाल अधिकारलाई सुनिच्छित गराउनको लागि गठन भीमेश्वर नगरवाल संजालको बैठक संजालका अध्यक्ष श्री निमहिरी लामाको अध्यक्षतामा संजालका सदस्यहरुको उपस्थितिमा बसी भीमेश्वर नगरपालिकालाई खुल्ला दिसामुक्त नगर र वालमैत्री नगर घोषणाको लागि आ-आफ्नो स्थानवाट सहयोग र समन्वय गर्ने प्रतिबद्दता जनाएको छ | साथै आ-आफ्नो वालक्लबको बैठक राखी सामुदायिक कार्यहरुमा समेत भूमिका निर्वाह गर्ने निर्णय समेत गरिएको छ |

Fiscal Year: