FAQs Complain Problems

सूचना तथा समाचार

वडा भेला सम्बन्धि जानकारी

आ.व. ०७२/७३ को संशोधित वार्षिक कार्यक्रम तथा आ.व. ०७३/७४ को प्रस्तावित कार्यक्रम तपशिल अनुसार वडा भेला हुने

वडा नं

भूकम्पीय सुरक्षा एवं प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम बारे

भूकम्पीय सुरक्षा एवं प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोले सरोकारवाला सबैमा उपस्थितिको लागि अनुरोध गरिन्छ 

तपसिल

प्रमाण पत्र वितरण समारोह

भूकम्प सुरक्षित आवास पुननिर्माणका लागि प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत संचालित भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम कार्यक्रम सम्पन्न भइ सीमपानी सामुदायिक भवनमा प्रमाण-पत्र वितरण समारोह भद्र ०८, २०७२ गते सम्पन्न भयो ।

Pages