भवन निर्माण संहिता कार्यान्वयनका लागि भीमेश्वर नगरपालिका, शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन काभ्रे र भूकम्प प्रविधि राष्ट्रिय समाजका बिच त्रिपक्षीय सम्झौता मिति २०७१/१०/२५ गते सम्पन्न भयो |
भीमेश्वोर नगरपालिकाको आ.व. २०७२/२०७३ को वार्षिक नीति तथा कार्यक्रम जिल्ला विकास समितिको सभा हलमा मिति २०७१/०९/२८ गते दिनको ११:०० बजे सार्वजनिक गरिने व्यहोरा जानकारी गराईन्छ ।