Submitted on: Thu, 08/11/2016 - 14:26
भूकम्प पिडितहरुलाई आवास पुन निर्माणको लागि उपलब्ध गराइने अनुदान रकमको लागि निम्न वडाहरुमा निम्नानुसारको मितिमा लाभग्राहीहरुसंग सम्झौता गरिने कार्यक्रम रहेकोले भूकम्प पिडितहरुको सुचिमा नाम समावेश भएका लाभग्राहीहरुले निम्न कागजात सहित सम्झौता गर्न आ आफ्नो वडामा आउने टोलि संग सम्पर्क गरि सम्झौता गर्