भीमेश्वोर नगरपालिकाको आ.व. २०७२/२०७३ को वार्षिक नीति तथा कार्यक्रम जिल्ला विकास समितिको सभा हलमा मिति २०७१/०९/२८ गते दिनको ११:०० बजे सार्वजनिक गरिने व्यहोरा जानकारी गराईन्छ ।
भीमेश्वर नगरपालिका कार्यालयका कर्मचारीहरुको क्षमता विकासको लागी Genesis Consultancy (P) Ltd. द्वारा सहरी नक्सा सम्वन्धी ३ दिने QGIS ट्रेनिगङ्ग संचालन भएको छ।