FAQs Complain Problems

आंशिक छात्रवृत्ति सम्बन्धी सूचना |

आंशिक छात्रवृत्ति सम्बन्धी सूचना |

काठमाडौं-२९, पुतलीसडक स्थित कान्तिपुर सिटी कलेज र कल्प एकेडेमीको सहकार्यमा भीमेश्वर नगरपालिकाको सिफारिसमा २ जना वैकल्पिक सहित ६ जना इच्छुक गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि यसै सूचनामा सम्लग्न विवरण बमोजिम आंशिक छात्रवृत्ति उपलब्ध हुने हुँदा वडाको सिफारिससहित सम्पर्क गर्नका लागि यो सूचना गरिएको छ ।

 

प्रवेश परीक्षा सम्बन्धी जानकारी

BE civil and BE computer

प्रवेश परीक्षा फाराम भर्ने मिति : ०६ असोज २०८०

प्रवेश परीक्षा मिति : १३ असोज २०८०

अनलाइन फाराम भर्नका लागि : entrance.puexam.edu.np

BCA, BIT, BBA and PGDCA

प्रवेश परीक्षा फाराम भर्ने मिति : २९ भाद्र २०८०

प्रवेश परीक्षा मिति : ३० भाद्र २०८०

अनलाइन फाराम भर्नका लागि : entrance.puexam.edu.np

 

 

  • भीमेश्वर नगरपालिका

Fiscal Year: