FAQs Complain Problems

सूचना तथा समाचार

२२ औ नगरपरिषद सम्बन्धि सूचना ।

यस नगरपालिकाको २२ औ नगरपरिषदले पारित गरेको वार्षिक योजना, नीति तथा कार्यक्रमहरु माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री श्री आनन्द प्रसाद पोखरेल ज्यूको प्रमुख अतिथ्यतामा निम्न मिति, स्थान र समयमा सार्वजनिक गर्ने कार्यक्रम रहेकोले उक्त कर्यक्रममा उपस्थिति भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

डकर्मीहरुलाई NSET द्वारा भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि ५ दिने तालिम

भी.न.पा ८ स्थित महेन्द्रोदय उ.मा.वि. माटीमा भी.न.पा ८ र ९ का डकर्मीहरुलाई NSET द्वारा भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि २०७२/०९/२२ गते देखि २६ गते सम्म ५ दिने तालिम

Pages