FAQs Complain Problems

सूचना तथा समाचार

सेवाकरारमा जनशक्ति लिने बारेको सूचना

Notice

प्रकाशन मिति: २०७४-०७-३० नेपाल समाचार पत्र

भूकम्प पिडितहरुलाई आवास पुन निर्माणको लागि उपलब्ध गराइने अनुदान रकमको लागि निम्न वडाहरुमा निम्नानुसारको मितिमा लाभग्राहीहरुसंग सम्झौता गरिने

भूकम्प पिडितहरुलाई आवास पुन निर्माणको लागि उपलब्ध गराइने अनुदान रकमको लागि निम्न वडाहरुमा निम्नानुसारको मितिमा लाभग्राहीहरुसंग सम्झौता गरिने कार्यक्रम रहेकोले भूकम्प पिडितहरुको सुचिमा नाम समावेश भएका लाभग्राहीहरुले निम्न कागजात सहित सम्झौता गर्न आ आफ्नो वडामा आउने टोलि संग सम्पर्क गरि सम्झौता गर्

आ.व. ०७२/०७३ को वार्षिक समिक्षा गोष्ठी बारे

भीमेश्वर नगरपालिकाको आ.व. ०७२/०७३ को वार्षिक समिक्षा गोष्ठी नगरपालिका कार्यालयको सभाहलमा मिति २०७३/०४/२८ गते दिनको ११ बजे हुने भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ । 

न्युनतम शर्त तथा कार्य सम्पादन मुल्यांकन (MCPM) नतिजा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आ.व. ०७१/०७२ को न्युनतम शर्त तथा कार्य सम्पादन मुल्यांकन (MCPM) मा भिमेश्वर नगरपालिका ८५ अंक प्राप्त गरि ५ औ स्थानमा ।

Detail Damage Assessment प्रतिवेदन हस्तान्तरण

वैशाख १२, १३ र २९ गते बाट क्षति भएको निजि घरहरुको Detail Damage Assessment प्रतिवेदन NSET बाट भीमेश्वर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरियो ।

गुनासो फारम भर्ने बारे ।

भूकम्प पिडितहरुको नामावली विवरणमा छुट भएका व्यक्तिहरुले आ-आफ्नो वडामा सामाजिक परिचालकहरुलाई सम्पर्क गरि गुनासो फारम भर्न हुन जानकारी गरौदछौ ।

वडामा जाने कार्यतालिका निम्न अनुसार रहेको छ ।

Pages