FAQs Complain Problems

सूचना तथा समाचार

भूकम्पीय सुरक्षा एवं प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम बारे

भूकम्पीय सुरक्षा एवं प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोले सरोकारवाला सबैमा उपस्थितिको लागि अनुरोध गरिन्छ 

तपसिल

प्रमाण पत्र वितरण समारोह

भूकम्प सुरक्षित आवास पुननिर्माणका लागि प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत संचालित भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम कार्यक्रम सम्पन्न भइ सीमपानी सामुदायिक भवनमा प्रमाण-पत्र वितरण समारोह भद्र ०८, २०७२ गते सम्पन्न भयो ।

वार्षिक समिक्षा गोष्ठी २०७१-७२

आ.व. २०७१/७२ मा नगरपालिका र विषयगत कार्यालयहरुले सम्पादन गरेको आयोजना/ कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी २७ साउन २०७२ मा सम्मपन्न भयो।

न्युनतम सर्त तथा कार्यसम्पादन मापन (MCPM) को नतिजा २०७०/०७१

नगरपालिकाहरुको न्युनतम सर्त तथा कार्यसम्पादन मापनमा (MCPM) भीमेश्वर नगरपालिका कार्यालयले आ.व २०७०/०७१ को नतिजामा नेपालका नगरपालिकाहरु मध्ये ७६ अंक प्राप्त गरि १४ औ स्थान हासिल गर्न सफल भएको छ ।

Pages