समाचार
कृषक समुह दर्ता / नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारी:
कृषि शाखा प्रमुख / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
भीमेश्वर नगरपालिका, कृषि शाखा
सेवा शुल्क:
दर्ता शुल्क: १००/- (एक सय), नवीकरण शुल्क: ५०/-(पचास)
आवश्यक कागजातहरु:
- निवेदन
- वडा कार्यालयको सिफारिस
- विदानको प्रतिलिप - २ प्रति
- कृषि समुहको निर्णयको प्रतिलिप
- कार्य समितिको नागरिकताको प्रतिलिपि