FAQs Complain Problems

बडा नं. ३, ४, ५, ६, ७, ९, १२ र १३ गरी जम्मा ८ वडाहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुदैं ।

W-Wash-CC र नगरस्तरिय अनुगमन समितिको अनुगमन पश्चात सिफारिश भएका यस नगरपालिकाका बडा नं. ३, ४, ५, ६, ७, ९, १२ र १३ गरी जम्मा ८ वडाहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणाको कार्यक्रम मिति २०७१ चैत्र १९ गते जिविस सभाहलमा हुदैं ।