FAQs Complain Problems

भीमेश्वर नगरपालिका कार्यालय नयाँ भवनमा सरेको बारे |

भीमेश्वर नगरपालिका कार्यालय मिति २०७१ साल फाल्गुन २५ गते देखि भी.न.पा. वडा नं. १ स्थित गौरीशंकर क्याम्पस नजिक आफ्नै भवनमा सरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ |