FAQs Complain Problems

वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिने ।

भीमेश्वोर नगरपालिकाको आ.व. २०७२/२०७३ को वार्षिक नीति तथा कार्यक्रम जिल्ला विकास समितिको सभा हलमा मिति २०७१/०९/२८ गते दिनको ११:०० बजे सार्वजनिक गरिने व्यहोरा जानकारी गराईन्छ ।