FAQs Complain Problems

योजना सम्झौता - सहरी शासकीय तथा पूर्वाधार आयोजना तर्फ

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
ई. दिपक राज श्रेष्ठ (LIPW Focal Person), कृष्ण कार्की (योजना शाखा)
सेवा दिने कार्यालय: 
LIPW ईकाई र योजना शाखा
सेवा शुल्क: 
नि : शुल्क
आवश्यक कागजातहरु: 
  1. उपभोक्ता समितिको सम्झौता गर्न बैठकको निर्णयको प्रतिलिपि
  2. समितिको सदस्यहरुको नागरिकताको प्रतिलिपि
  3. स्वघोषणा पत्र
  4. वडाको सिफारिस