समाचार
माघ १८ गते भीमेश्वर नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुँदै।
भी.न.पा को आयोजना तथा CDF/SEBAC Nepal को सहजीकरणमा निम्न मिति र स्थानमा WWASHCC(Ward Water Sanitation snd Hygiene Coordination Comittee) गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न हुन गइरहेको छ।
वडा नं.
मिति
स्थान
३
२०७१/०५/१६
त्रिपुरा सुन्दरी
४
२०७१/०५/२१
सामुदायिक भवन
५
२०७१/०५/१०
टहले सर्व मा.वि.
६
२०७१/०५/२०
किरातीछाँप
७
२०७१/०५/१७
सातीदेवी प्रा.वि.
८
२०७१/०५/१५
महेन्द्रदय उ.मा.वि.
९
२०७१/०५/१८
विसुनटोल नि.मा.वि.
११
२०७१/०५/१४
कुर्पी डाँडा
१२
२०७१/०५/१९
कुटी डाँडा उ.मा.वि.
१३
२०७१/०५/२२
साखिनी नि.मा.वि.