FAQs Complain Problems

बेरोजगार दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बधित वडाको वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि : शुल्क
आवश्यक कागजातहरु: 

१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - १ प्रति

२. पासपोर्ट साइजको फोटो - १ प्रति

३. सीपमुलक तालिम प्राप्त गरेको भए सोको प्रमाणपत्रको प्रतिलिप - १ प्रति

४. अपाङ्गताको हकमा अपाङ्गताको प्रमाणपत्रको प्रतिलिपि - १ प्रति