FAQs Complain Problems

आ. व. २०७०/७१ को लेखा परिक्षण सम्बन्धि सूचना।

सूचना ! सूचना !! सूचना !!!

प्रथम पटक प्रकाशित मिति २०७१/०८/०९

यस भीमेश्वर नगरपालिका कार्यालयको आर्थिक वर्ष२०७०र०७१ को यथार्थ आय व्ययको अन्तिम लेखा परिक्षण गर्न इच्छुक -क) वा -ख) श्रेणीका लेखापरिक्षकहरुले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ मा तोकिए बमोजिम पारिश्रमिकमा नबढाउने गरि के कति समयावधि भित्र के कति पारिश्रमिकमा अन्तिम लेखा परिक्षण गर्न सकिन्छ सो समेत उल्लेख गरि यो सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्रमा आफुले नेपाल चार्टड उकाउन्टेन्ट संस्थाबाट प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि, नविकरण र स्थायी लेखा नम्बर (PAN) को प्रमाणित प्रतिलिपी  सहित रीतपर्ुवक प्रस्ताव पेश गर्नु हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य जानकारीको लागि यस कार्यालयर्को आर्थिक प्रशासन शाखामा सर्म्पर्क गर्नु हुन समेत अनुरोध छ ।