समाचार
अपाङ्गता परिचयपत्र वितरण
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारी:
सुर्जा दहाल, अधिकृत
सेवा दिने कार्यालय:
भीमेश्वर नगरपालिका
सेवा शुल्क:
नि : शुल्क
आवश्यक कागजातहरु:
१. वडा कार्यालयको सिफारिस
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४. सरकारी अस्पताल (पशुपति चौलागाईं स्मृति अस्पताल) वाट चिकित्सकको रिपोर्ट