FAQs Complain Problems

सूचना तथा समाचार

माघ १८ गते भीमेश्वर नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुँदै।

भी.न.पा को आयोजना तथा CDF/SEBAC Nepal को सहजीकरणमा निम्न मिति र स्थानमा WWASHCC(Ward Water Sanitation snd Hygiene Coordination Comittee) गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न हुन गइरहेको छ।

वडा नं.
मिति
स्थान


२०७१/०५/१६
त्रिपुरा सुन्दरी

भवन निर्माण आचारसंहिता लागु हुँदै।

योजना: भवन निर्माण आचारसंहिता
योजना समय: ३६ महिना(३ वर्ष)
कृयाकलापहरु:
१. क्षमता वृद्धि: प्रशिक्षण कार्यक्रम
२. सचेतना कार्यक्रम
३. समकक्ष परिदृश्य र काम योजना
४. उचित BCI संयन्त्रको विकास
५. एक्सपोजर भ्रमण
६. साझा कार्यशाला

भीमेश्वर नगरपालिका MCPM मा चौथौँ।

८५ अंक सहित भीमेश्वर नगरपालिका २०६९/७० सालको MCPM(न्यूनतम शर्त तथा कार्य सम्पादन मापन) मा  ५८ नगरपालिकामध्य चौथो भएको छ।

सामाजिक सुरक्षा भत्ता नामावली।

यस नगरपालिकालको आ.व. २०७०-०७१ को सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तीहरुको नामावली। सामाजिक सुरक्षा भत्ता कृषि बिकास बैंक, चरिकोट शाखाबाट वितरण  हुँदे आएको छ ।

पार्किङ्ग सम्बन्धि सूचना !!

यही पुष १५ गते देखि लागु हुने गरी चरिकोट र दोलखा बजार क्षेत्रमा सःशुल्क पार्किङ्गको ब्यबस्था गरिएकाले सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

चरिकोट बजार क्षेत्र

भूकम्प तथा राष्ट्रिय भवन निर्माण संहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम, २०६९

According to studies Dolakha is one of the mountainous districts of Nepal which is under high risk of earthquake. Carikot, the burgeoning city in Bhimehswor Municipality is witnessing the escalating numbers of buildings, moslty not following the earthqauke safety measures.

नगर बिकास कोषसँगको साझेदारी कार्यक्रम।

यस भीमेश्वर नगरपालिका कार्यालयको अनुरोधमा नगर विकास कोष (TDF) को प्राबिधिक सहयोगमा यसै आ.ब.मा निम्नानुसारको योजनाहरुको अध्ययन भैरहेको छ ।

१. सार्वजनिक शौचालय सहितको बहुउद्वेश्यीय भवन 
(Multipurpose Building with Public Toilet)

Pages