FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा लिने सम्बन्धि सूचना (सव - इन्जिनियर / असिस्टेन्ट सव - इन्जिनियर)

प्रथम पटक प्रकाशित मिति: २०७६/०४/१२

पद: (सव - इन्जिनियर / असिस्टेन्ट सव - इन्जिनियर)

आवश्यक संख्या: ६ जना

 

प्रथम नगर वालसंजालको बैठक सम्पन्न

भीमेश्वर नगरपालिकालाई वालमैत्री नगर बनाउन र वाल अधिकारलाई सुनिच्छित गराउनको लागि गठन भीमेश्वर नगरवाल संजालको बैठक संजालका अध्यक्ष श्री निमहिरी लामाको अध्यक्षतामा संजालका सदस्यहरुको उपस्थितिमा बसी भीमेश्वर नगरपालिकालाई खुल्ला दिसामुक्त नगर र वालमैत्री नगर घोषणाको लागि आ-आफ्नो स्थानवाट सहयोग र समन्

भीमेश्वर नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुदै

नगरपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको मिति २०७६/१/२७ गते समिति अध्यक्ष एबम नगर प्रमुख भरत बहादुर के. सी. को अध्यक्षतामा बैठक बसी २०७६ साल जेष्ठ २५ गते भीमेश्वर नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणा गर्ने कार्ययोजना पारित गरेको छ |

बालमैत्री नगर घोषणा गर्ने तयारी

बालमैत्री स्थानीय शासन नगर समन्वय समितिको २०७६ साल बैशाख २५ गते समितिमा अध्क्षय एवम नगर प्रमुखको अध्क्षयता बैठक बसी २०७६ साल भाद्र २९ गते वालमैत्री नगर घोषणाको लागि कार्ययोजना पारित गरेको छ |

Pages