FAQs Complain Problems

त्रिपुरासुन्दरी मन्दिर र चम्पुजा हरियाली पार्क

Read More

चरिकोट बजार

Read More

Brief Introduction

Bhimeshwor Municipality is situated at Dolakha district of Bagamati Province, Nepal. The municipality has been named after the very ancient and sacred destination Dolakha Bhimeshwor Temple. The municipality was declared by Nepal Government on 27th of Falgun, 2073 B.S.

आय संकलनको ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी सूचना | (E-Bidding Only)

नगरपालिकामा प्रशिक्षार्थी (Program Fellow) को आवेदनका लागि सूचना |

दोलखा जिल्लाको ज्याला तथा निर्माण सामाग्रीहरुको स्वीकृत दररेट

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना |

नगरको दूरदृष्टि: 'जैविक कृषि, पर्यटन र दिगो पूर्वाधार: शिक्षा, स्वास्थ्य र संस्कृतिले समृद्ध भीमेश्वर'

निर्वाचित जनप्रतिनिधि विवरण

News & Notices

Officials

Ishwor Narayan Manandhar
Mayor
9843588352

Officials

Kamala Basnet
Deputy Mayor
9844060271
kamalabasnet19@gmail.com, deputymayorbm@gmail.com

Chief Administrative Officer

Deepak Prasad Khatiwada
Chief Administrative Officer
dkhatiwada85@gmail.com
9854046111

Spokesperson

सेवाहरु

सेवा प्रकारः- दर्ता
सेवा समयः- सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा प्रमुख / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भीमेश्वर नगरपालिका, कृषि शाखा
सेवा शुल्कः- दर्ता शुल्क: १००/- (एक सय), नवीकरण शुल्क: ५०/-(पचास)
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडा कार्यालयको सिफारिस
  • विदानको प्रतिलिप - २ प्रति
  • कृषि समुहको निर्णयको प्रतिलिप
  • कार्य समितिको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- दर्ता
सेवा समयः- सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारीः- सुर्जा दहाल, अधिकृत
सेवा दिने कार्यालयः- भीमेश्वर नगरपालिका
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४. सरकारी अस्पताल (पशुपति चौलागाईं स्मृति अस्पताल) वाट चिकित्सकको रिपोर्ट

सेवा प्रकारः- दर्ता
सेवा समयः- सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बधित वडाको वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - १ प्रति

२. पासपोर्ट साइजको फोटो - १ प्रति

३. सीपमुलक तालिम प्राप्त गरेको भए सोको प्रमाणपत्रको प्रतिलिप - १ प्रति

४. अपाङ्गताको हकमा अपाङ्गताको प्रमाणपत्रको प्रतिलिपि - १ प्रति 

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सम्पूर्ण कागजातहरु भएमा सोहि दिन
जिम्मेवार अधिकारीः- ई. दिपक राज श्रेष्ठ (LIPW Focal Person), कृष्ण कार्की (योजना शाखा)
सेवा दिने कार्यालयः- LIPW ईकाई र योजना शाखा
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-
  1. उपभोक्ता समितिको सम्झौता गर्न बैठकको निर्णयको प्रतिलिपि
  2. समितिको सदस्यहरुको नागरिकताको प्रतिलिपि
  3. स्वघोषणा पत्र
  4. वडाको सिफारिस 
सेवा प्रकारः- प्रतिलिपि
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- भीमेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ताको / ना.प्र.प.को प्रतिलिपी
  •     सच्याउनका लागि सक्कल लब्धाकपत्र
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. २००/-
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५)जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. २००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति 2

४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. २००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा दुलहीको नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपि

३) दुलाहा दुलहीको पासपोर्ट साईजको फोटो - २ प्रति

४) बाबु आमाको नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. २००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. २००/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) बालकको बाबु/आमाको नागरिकता
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपी

जानकारी