FAQs Complain Problems

त्रिपुरासुन्दरी मन्दिर र चम्पुजा हरियाली पार्क

Read More

चरिकोट बजार

Read More

Brief Introduction

Bhimeshwor Municipality is situated at Dolakha district of Pradesh N0. 3, Nepal. The municipality has been named after the very ancient and sacred destination Dolakha Bhimeshwor Temple. The municipality was declared by Nepal Government on 27th of Falgun, 2073 B.S.

कार्यालय प्रवेश र सेवा प्रवाह गर्दा पालना गर्नुपर्ने स्वास्थ्य सम्बन्धि नियमहरु

प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना | (भीमेश्वर नगरपालिका भित्र कार्यक्षेत्र रहेका ईन्सुरेन्स कम्पनीहरु)

विवरण उपलब्ध गराइदिने सम्बन्धमा

News & Notices

Officials

Bharat Bahadur K.C.
Mayor
9851143779
Kamala Basnet
Deputy Mayor
9844060271

Chief Administrative Officer

Man Bahadur Khadka
Chief Administrative Officer
cao@bhimeshwormun.gov.np
९८५४०४६१११

Spokesperson

सेवाहरु

सेवा प्रकारः- प्रतिलिपि
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख, शिक्षा शाखा
सेवा दिने कार्यालयः- भीमेश्वर नगरपालिका, शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ताको / ना.प्र.प.को प्रतिलिपी
  •     सच्याउनका लागि सक्कल लब्धाकपत्र
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. ५०/-
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५)जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. ५०/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति 2

४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. ५०/-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

२) बालकको बाबु/आमाको नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जानकारी