Submitted on: Sun, 07/26/2015 - 13:14
Submitted on: Sun, 07/26/2015 - 13:03
भीमेश्वर नगरपालिका वडा नं १,३,४,५,६,७,९,१०,१२ र १३ मा नगरस्तरिय अनुगमन समितिबाट सौचालय भए नभएको सन्दर्भमा निरिक्षण सम्पन्न भयो | अनुगमन समितिबाट वडा नं १ र १० बाहेक अन्य केहि वडाहरूमा सामान्य सुधार गरी खुल्ला दिसामुक्त वडा घोषणा गर्न सिफारिस गरिएको छ |
Submitted on: Sun, 07/26/2015 - 12:34
यही आ. ब. ०७१/७२ भीनपा वडा नं. २, ३ र ४ मा उपभोक्ता समिति एवं निर्माण ब्यबसायीहरुबाट कार्वान्वयन भएका/गरिने योजनाहरुको प्रभावकारिता/पारदर्शिता बिषयमा नपाका कार्यकारी अधिकृत संजय बहादुर राजलवटको अध्यक्षतामा र्सार्वजनिक सुनुवाई कार्यक्रम यहि मिति ०७१ फाल्गुण २९ गते भी.न.पा.