FAQs Complain Problems

Public Hearing Program, 071 Falgun 29, Champuja, Dolakha.

यही आ. ब. ०७१/७२ भीनपा वडा नं. २, ३ र ४ मा उपभोक्ता समिति एवं निर्माण ब्यबसायीहरुबाट कार्वान्वयन भएका/गरिने योजनाहरुको प्रभावकारिता/पारदर्शिता बिषयमा नपाका कार्यकारी अधिकृत संजय बहादुर राजलवटको अध्यक्षतामा र्सार्वजनिक सुनुवाई कार्यक्रम यहि मिति ०७१ फाल्गुण २९ गते भी.न.पा. ०४, चम्पुजा, दोलखामा सम्पन्न भयो ।