FAQs Complain Problems

नगरपालिका सूचना

बालमैत्री नगर घोषणा गर्ने तयारी

बालमैत्री स्थानीय शासन नगर समन्वय समितिको २०७६ साल बैशाख २५ गते समितिमा अध्क्षय एवम नगर प्रमुखको अध्क्षयता बैठक बसी २०७६ साल भाद्र २९ गते वालमैत्री नगर घोषणाको लागि कार्ययोजना पारित गरेको छ |

तेस्रो नगरसभा सम्पन्न

भीमेश्वर नगरपालिकाको तेस्रो नगर सभा मिति २०७५ साल असार १० गते आईतवार सम्पन्न भयो ।  नगर प्रमुख भरत बहादुर के.सी.ज्यूको अध्यक्षतामा संचालन भएको सभामा नगर सभाका माननीय सदस्य एवं नगर उप-प्रमुख कमला बस्नेतज्यूले आ.व २०७५/७६ को लागि चालु तर्फ रु ४१ करोड ८५ लाख २५ हजार, पूँजिगत तर्फ रु ३३ करोड

Pages