FAQs Complain Problems

सामाजिक परिचालन कार्यक्रम।

स्थानीय बिकास मन्त्रालयको सामाजिक परिचालन कार्यक्रम अर्न्तर्गत यस आ. ब. २०६८/६९ मा यस भीमेश्वर नगरपालिकाको वडा नं. १, २ र १० बाहेकका वडाहरु ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १३ मा सामाजिक परिचालन कार्यक्रम संचालन भैरहेको छ । बाँकी वडाहरु १, २ र १० मा सो सम्वन्धी कार्यक्रम आगामि आवमा संचालन हुनेछ ।

हाल सामाजिक परिचालन संचालन भैरहेका १० वटा वडाहरुमा तीन वटा स्थानीय सेवा प्रदायक संस्थाहरुले सामाजिक परिचालकहरु मार्फ सहजीकरण गरीरहेका छन् । यसै कार्यक्रम अर्न्तर्गत ती १० वटै वडाहरुमा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र समेत गठन भैसकेका छन् ।