Error message

Warning: require_once(): Unable to allocate memory for pool. in module_load_include() (line 341 of /var/www/html/includes/module.inc).

संक्षिप्त परिचय

नेपालको ३ न प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाभित्र ऐतिहासिक धरोहरको रुपमा प्राचीनकालदेखि नै आफ्नो छुट्टै पहिचान बोकेको दोलखा भीमेश्वरको नामबाट नामाकरण गरिएको भीमेश्वर नगरपालिकालाई नेपाल सरकारले मिति २०७३।११।२७ गते गठन गरेको हो । सबिकको भीमेश्वर न. पा., सबिकको सुश्पाक्षमावती गा. बि. स., सबिकको बोच गा. बि. स. र सबिक्को लकुरिडाँडा गा. बि. स. मिली बनेको एस नगरपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन ।       

 

निर्माणकार्य गर्ने सम्बन्धी बोलपत्र आब्हानको सूचना: भीमेश्वर प्रवेशद्वार

Pages