FAQs Complain Problems

भूकम्प पिडितहरुलाई आवास पुन निर्माणको लागि उपलब्ध गराइने अनुदान रकमको लागि निम्न वडाहरुमा निम्नानुसारको मितिमा लाभग्राहीहरुसंग सम्झौता गरिने

भूकम्प पिडितहरुलाई आवास पुन निर्माणको लागि उपलब्ध गराइने अनुदान रकमको लागि निम्न वडाहरुमा निम्नानुसारको मितिमा लाभग्राहीहरुसंग सम्झौता गरिने कार्यक्रम रहेकोले भूकम्प पिडितहरुको सुचिमा नाम समावेश भएका लाभग्राहीहरुले निम्न कागजात सहित सम्झौता गर्न आ आफ्नो वडामा आउने टोलि संग सम्पर्क गरि सम्झौता गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । साथै भूकम्प पिडितहरुले यस न.पा. मा दर्ता गराएको सर्भेक्षण भइ नाम छुटेका र सर्भेक्षण नै नभएको व्यहोराको गुनासो जिल्ला गुनासो जिल्ला गुनासो सुनुवाई समिति मार्फत राष्ट्रिय पुन निर्माण प्राधिकरणमा पठाइसकेको व्यहोरा समेत अनुरोध गरिन्छ ।

सम्झौता गर्न चाहिने आवश्यक कागजातहरु

क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

ख) पासपोर्ट साइजको फोटो २ प्रति

ग) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

घ) सर्भेक्षण टोलीले दिएको निस्साको प्रतिलिपि

सि.नं. वडा नं मिति

२०७३ साल भाद्र १२
२०७३ साल श्रावन ३०
२०७३ साल भाद्र ३
२०७३ साल श्रावण ३१
२०७३ साल भाद्र १२
२०७३ साल भाद्र १०
२०७३ साल श्रावण ३०
१० २०७३ साल श्रावण ३०
११ २०७३ साल भाद्र ५
१० १३ २०७३ साल श्रावण ३०