ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर; प्रकृति र पर्यटनले समुन्नत भीमेश्वर

header AD


सेवा विवरण

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यलय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

—

लाग्ने समय

कागजात पुरा भएमा सोही दिन र सोही दिन सम्भव नभएमा भोलिपल्ट

सेवा प्रवाह समय

९ देखि ४ बजेसम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

तोकिएको ढाँचाको अनुसूची फारम
बाबु आमाको नागरिकता प्राणपत्रको प्रतिलिपि
जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
बसाईँसरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
बै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकता प्राणपत्रको प्रतिलिपि वा नागरिकता जारी गर्ने कार्यालयको अभिलेख उतारको सक्‍कल कागजात
आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का
चालु आ.व. सम्मको भूमी तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव/वडा अध्यक्ष

प्रक्रियाका चरणहरू

प्रकृया र कागजात पुगी आएमा सोही दिन (सर्जमिनको हकमा ३ दिन भित्र)

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›