फोटो ग्यालरी

कक्षा ८ Gradesheet मा एक रुपता ल्याउन निर्माण गरिएको उक्त सफ्टवेयर भीमेश्वर नगरपालिका भित्रका २३ वटा स्कूलका प्रधानध्यापक तथा शिक्षकहरु लाई "Gradesheet" Software संचालनको लागि भीमेश्वर नगरपालिका कार्यालयमा  संचालित तालिम

, , , ,

मिति २०७४।३।२५ गतेका दिनप्रमुख आतिथि पूर्व स्थानीय विकास मन्त्री एवं ने.क.पा. एमालेका अनुशासन आयोगका अध्यक्ष श्री अमृत कुमार बोहोरा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा संसद पशुपति चौलागाईंको, बरिष्ट कलाकार मदन दास श्रेष्ठ, NAST का प्राज्ञ हरिदर्शन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी लगायत जिल्लाका कार्यालय प्रमुख, राजनितिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख लगायतको उपस्थितिमा रहेको थियो ।

, , , , , , , , ,

Pages