संक्षिप्त परिचय

नेपालको ३ न प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाभित्र ऐतिहासिक धरोहरको रुपमा प्राचीनकालदेखि नै आफ्नो छुट्टै पहिचान बोकेको दोलखा भीमेश्वरको नामबाट नामाकरण गरिएको भीमेश्वर नगरपालिकालाई नेपाल सरकारले मिति २०७३।११।२७ गते पुनर्गठन गरेको हो । साविकको भीमेश्वर न. पा., साविकको सुस्पाक्षमावती गा. बि. स., साविकको बोच गा. बि. स. र साविकको लाकुरीडाँडा गा. बि. स. मिली बनेको यस नगरपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन ।
 
 भीमेश्वर नगरपालिकाको     १) श्रोत नक्शा  २) वडाको जनसंख्या र क्षेत्रफल