FAQs Complain Problems

पार्किङ्ग सम्बन्धि सूचना !!

यही पुष १५ गते देखि लागु हुने गरी चरिकोट र दोलखा बजार क्षेत्रमा सःशुल्क पार्किङ्गको ब्यबस्था गरिएकाले सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

चरिकोट बजार क्षेत्र

  • बसपार्क, 
  • सडक बिभाग कार्यालयको गेटसँगै,
  • सातदोबाटो प्रतिक्षालयसँगै,
  • सातदोबाटोबाट हिमचुलीतर्फजानेबाटोसँगै,
  • जिल्ला पशुसेवा कार्यालयको गेटसँगै र 
  • पशुपति मन्दिरको गेटसँगै ।

दोलखा बजार क्षेत्र

  • पाखलती बसपार्क क्षेत्र र
  • भीमेश्वर मन्दिर नजिकको उत्तरतर्फो क्षेत्र ।