FAQs Complain Problems

भूकम्पीय सुरक्षा एवं प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम बारे

भूकम्पीय सुरक्षा एवं प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोले सरोकारवाला सबैमा उपस्थितिको लागि अनुरोध गरिन्छ 

तपसिल

मिति  समय स्थान क्षेत्र
२०७२/०५/२८ ११ बजे भी.न.पा कार्यालय वडा नं १ र १०
२०७२/०५/२८ ११ बजे भी.न.पा ५ टहले वडा नं ५ र ७
२०७२/०५/२९ ११ बजे भी.न.पा ४ चम्पुजा वडा नं २, ३ र  ४
२०७२/०६/०१ ११ बजे भी.न.पा ८ महेन्द्रोदय उ.मा.वि, माटी वडा नं ६,८ र ९
२०७२/०६/०२ ११ बजे भी.न.पा १२ कुटीडाँडा उ.मा.वि, मकैवारी वडा नं ११, १२ र १३