FAQs Complain Problems

खुल्ला दिसामुक्त वडा घोषणाको लागि अनुगमन।

भीमेश्वर नगरपालिका वडा नं १,३,४,५,६,७,९,१०,१२ र १३ मा नगरस्तरिय अनुगमन समितिबाट सौचालय भए नभएको सन्दर्भमा निरिक्षण सम्पन्न भयो | अनुगमन समितिबाट वडा नं १ र १० बाहेक अन्य केहि वडाहरूमा सामान्य सुधार गरी खुल्ला दिसामुक्त वडा घोषणा गर्न सिफारिस गरिएको छ |