FAQs Complain Problems

भवन निर्माण संहिता कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता |

भवन निर्माण संहिता कार्यान्वयनका लागि भीमेश्वर नगरपालिका, शहरी विकास तथा भवन निर्माण  बिभाग डिभिजन काभ्रे र भूकम्प प्रविधि राष्ट्रिय  समाजका  बिच त्रिपक्षीय सम्झौता मिति २०७१/१०/२५ गते सम्पन्न भयो |