Home » भीमेश्वर नगरपालिकाले निर्माण गरेको "Gradesheet" Software तालिम
भीमेश्वर नगरपालिकाले निर्माण गरेको "Gradesheet" Software तालिम
कक्षा ८ Gradesheet मा एक रुपता ल्याउन निर्माण गरिएको उक्त सफ्टवेयर भीमेश्वर नगरपालिका भित्रका २३ वटा स्कूलका प्रधानध्यापक तथा शिक्षकहरु लाई "Gradesheet" Software संचालनको लागि भीमेश्वर नगरपालिका कार्यालयमा संचालित तालिम