प्रमाण पत्र वितरण समारोह

भूकम्प सुरक्षित आवास पुननिर्माणका लागि प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत संचालित भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम कार्यक्रम सम्पन्न भइ सीमपानी सामुदायिक भवनमा प्रमाण-पत्र वितरण समारोह भद्र ०८, २०७२ गते सम्पन्न भयो ।

फोटो हेर्न यहाँ क्लिक गर्नुहोस् ।