FAQs Complain Problems

२२ औ नगरपरिषद सम्बन्धि सूचना ।

यस नगरपालिकाको २२ औ नगरपरिषदले पारित गरेको वार्षिक योजना, नीति तथा कार्यक्रमहरु माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री श्री आनन्द प्रसाद पोखरेल ज्यूको प्रमुख अतिथ्यतामा निम्न मिति, स्थान र समयमा सार्वजनिक गर्ने कार्यक्रम रहेकोले उक्त कर्यक्रममा उपस्थिति भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

तपशिल
मिति: २०७२/०९/३०
स्थान: सिमपानी हल, भी.न.पा. १०, सिमपानी, चरिकोट
समय: दिनको ठिक १२:१५ बजे

Uploaded on: 
2072/09/29 11:00 AM