नगरपालिका सूचना

२२ औ नगरपरिषद सम्बन्धि सूचना ।

यस नगरपालिकाको २२ औ नगरपरिषदले पारित गरेको वार्षिक योजना, नीति तथा कार्यक्रमहरु माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री श्री आनन्द प्रसाद पोखरेल ज्यूको प्रमुख अतिथ्यतामा निम्न मिति, स्थान र समयमा सार्वजनिक गर्ने कार्यक्रम रहेकोले उक्त कर्यक्रममा उपस्थिति भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

डकर्मीहरुलाई NSET द्वारा भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि ५ दिने तालिम

भी.न.पा ८ स्थित महेन्द्रोदय उ.मा.वि. माटीमा भी.न.पा ८ र ९ का डकर्मीहरुलाई NSET द्वारा भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि २०७२/०९/२२ गते देखि २६ गते सम्म ५ दिने तालिम

वडा भेला सम्बन्धि जानकारी

आ.व. ०७२/७३ को संशोधित वार्षिक कार्यक्रम तथा आ.व. ०७३/७४ को प्रस्तावित कार्यक्रम तपशिल अनुसार वडा भेला हुने

वडा नं

Orientation program on Earthquake.

An orientation program on earthquake protection is going to be held on following date and place and it is requested to all concerned stakeholders for their presence.

Pages