FAQs Complain Problems

बालमैत्री नगर घोषणा गर्ने तयारी

बालमैत्री स्थानीय शासन नगर समन्वय समितिको २०७६ साल बैशाख २५ गते समितिमा अध्क्षय एवम नगर प्रमुखको अध्क्षयता बैठक बसी २०७६ साल भाद्र २९ गते वालमैत्री नगर घोषणाको लागि कार्ययोजना पारित गरेको छ |

सो को लागि वाल क्लब बाल संजालको गठन, परिचालन, प्राध्यानध्यापक, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, नगरकार्यपालिकाका पदाधिकारीहरु, समन्वय समिति वाल संजाललाई अभिमुखीकरण, आचार संहिता मापदण्ड, रणनीति योजना तयारी वाल प्रोफाईल र स्थितिपत्र तयारी गर्ने जस्ता क्रियाकलाप तय गरिएका छन |

Fiscal Year: